वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्री पाण्डेले सोधे स्पष्टीकरण

वायुसेवा निगमका अध्यक्षलाई पर्यटनमन्त्री पाण्डेले सोधे स्पष्टीकरण
+
-

काठमाडौँ – सेवा नै अवरुद्ध हुने गरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाइएको सम्बन्धमा सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टीकरण सोधेको छ।

सेवा अवरुद्ध हुने गरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाइएको सम्बन्धमा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेले ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण माग गरेका हुन्।

मन्त्रालयले निगममा नियमित रुपमा उस्तै प्रवृत्तिमा कमजोरी एवं लापरवाहीहरुको पुनरावृत्ति हुनु तथा व्यवसायिक कार्यसम्पादनस्तर कमजोरी भन्दै स्पष्टीकरण पत्र प्राप्त भएको ७ दिनभित्र कमजोरीका वस्तुगत आधार,कारण र प्रमाणसहित मन्त्रालयमा पेश गर्न आग्रह गरेको छ।

निगम नेतृत्वले नेपालको उपस्थिति कायम राख्दै सुरक्षित, मर्यादित, प्रतिष्पर्धी र मुनाफायोग्य बनाउनु पर्ने भए पनि अध्यक्षको लापरबाही, असक्षमता र कमीकजोरीको कारण निगमको साखसमेत गुम्दै गएको सरकारको भनाइ छ।

अध्यक्ष अधिकारीलाई मन्त्रालयले ११ वटा प्रश्नको वस्तुगत आधार, कारण र प्रमाणसहित ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?