नेपाल प्रिमियर लिगमा ८ फ्रेन्चाइज टोली

क्यान कार्यसमितिका ९ निर्णय: विश्वकपमा सहभागि टोलीलाई प्रोत्साहन भत्ता देखी आदिलको निलम्बन फुकुवा सम्म

क्यान कार्यसमितिका ९ निर्णय: विश्वकपमा सहभागि टोलीलाई प्रोत्साहन भत्ता देखी आदिलको निलम्बन  फुकुवा सम्म
+
-

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमितिको बैठकले महत्वपूर्ण ९ वटा निर्णय गरेको छ।

क्यान कार्यसमिति बैठकले  विश्वकपमा सहभागि खेलाडीलाई प्रोत्साहन पुरस्कार स्वरुप प्रति खेलाडी र प्रशिक्षकलाइ जनही ३ लाख दिने देखी आदिल अन्सारीको निलम्बन फुकुवा गरेको छ। त्यस्तै क्यानले नेपाल प्रिमियर लिगमा ८ फ्रेन्चाइज टोली रहने निर्णय समेत गरेको छ।

बैठकले ७ वटै प्रदेश क्रिकेट संघहरुलाई २ जना महिला र ३ जना पुरुष गरी प्रति प्रदेश ५ जना खेलाडीहरुलाई यहि सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक रु. १५,०००। का दरले पारिश्रमिक उपलब्ध गराउने र ३५ जना खेलाडीहरुको पारिश्रमिक वापतको बजेट रकम प्रदेशहरुमा निकासा गरी सम्वन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय समते गरेको छ।

यस्तो छ क्यान बोर्ड बैठकले गरेका निर्णय

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?