एतिहासिक ओलम्पिक काश्य नजिक पलेसा, अब एकजित टाढा

एतिहासिक ओलम्पिक काश्य नजिक पलेसा, अब एकजित टाढा
+
-

काठमाडौं-  पेरिसमा जारी पारा ओलम्पिक प्रतियोगितामा नेपालकी पलेशा गोबर्धन एतिहासिक काश्य नजिक पुगेकी छिन्। रिपाचेजको पहिलो खेलमा उनले फ्रान्सकी सोफी काभरजानलाई पराजित गर्दै काश्य नजिक पुगेकी हुन्।

के-४४ क्याटगोरीको महिला ५७ केजी तौलमुनि पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरिन्। यो सँगै पलेशस अब कास्य पदकभन्दा एक जित टाढा छिन्।

यसअघि सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भएकी थिइन्। आजै उनले आफ्नो पहिलो खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गर्न सफल भएकी थिइन्।

दोस्रो पटक पारा ओलम्पिकमा प्रतिस्पर्धा गरीरहेकी पलेशा गत संस्करण भने कास्य पदक बाट चुकेकी थिइन्। उनले टोकियो ओलम्पिक्समा दुई बाउट जितेकी थिइन्।‌ अहिले पेरिसमा पनि दुई बाउट जितिसकेकी छिन्।

ओलम्पिक प्रतियोगितामा चार खेल जित्ने उनी पहिलो नेपाली खेलाडी हुन। ओलम्पिक इतिहासमा अहिले सम्म कुनैपनि खेलाडीले पदक जित्न सकेका छैनन्। केहि बेरमा पलेशाले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?