मुगुमा बोलेरो जिप दुर्घटना एक जनाको मृत्यु

मुगुमा बोलेरो जिप दुर्घटना एक जनाको मृत्यु
+
-

मुगु– मुगु जिल्लाको सोरु गाउँपालिका– ६ बन्जाँहा भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोरू गाउँपालिका–३ भिँई गाउँका गाडी धनी नरबहादुर बुमी भएको मुगुका य्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले बताएका छन् ।

वुधवार बिहान बोलेरो जिप दुर्घटनामा परेको थियो। सोरुकोट देखि गमगढी बजारतर्फ फर्किने क्रममा ना। १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १ सय मिटर तल खसेको बताईएको छ।

इलाका प्रहरी चौकीका अनुसार उक्त गाडीको सहचालक रहेका अर्का व्यक्ति गाडी व्याक गर्दा बाहिर निस्केको, गाडी सडकको तल खस्दा प्रहरीलाई खबर गर्न भन्दै उ आफै फरार भएको उक्त व्यक्तिको नाम खुल्न सकेको छैन। दुर्गम जिल्लामा प्राय हुने सडक दुर्घटना साघुँरो सडक, सेप्टिबाल नहुनु र घुम्तीमा मिलेका मोड नहुनाले नै हुने गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?