
काठमाडाैँ- २१ औँ निजामती सेवा दिवसको अवसरमा ४० जना निजामती कर्मचारीहरूले निजामती पुरस्कार पाउने भएका छन्।
सरकारले दिवसको अवसर पारेर वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्न लागेको हो।
जसमा १० जनाले उत्कृष्ट निजामती सेवा पुरस्कार पाएका छन् भने ३० जनाले निजामती सेवा पुरस्कार पाउने छन्।
यी हुन् पुरस्कृत भएका निजामती कर्मचारी