बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा भेट्दै

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा भेट्दै
+
-

काठमाडौ-  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई छलफलका लागि बालुवाटारमा डाकेका छन्।

कोशीमा मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई बालुवाटार डाकेको स्रोतले जानकारी दिएको छ। दुई शीर्ष नेताबीच छलफलका लागि आइतबार साढे चार बजेको समय तोकिएको छ।

कांग्रेसले आफ्नो तर्फबाट मन्त्री हुनेहरुको सूची मुख्यमन्त्री हिक्मत कार्कीलाई दिन नसक्दा कोशीमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन। कांग्रेसको भागमा परेका चार मन्त्रीको नाममा सहमति गर्न ओली र देउवा भेट्न लागेका हुन्।

दुई शीर्ष नेताबीचको भेटमा गृहमन्त्री रमेश लेखकलाई पनि बोलाइएको स्रोतले जानकारी दिएको छ। गृहमन्त्री लेखकले आइतबार नै प्रधानमन्त्री ओलीसँग प्रहरी र सशस्त्र प्रहरी विधेयकबारे छलफल पनि गर्ने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?