क्यानडा विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल

क्यानडा विरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल
+
-

काठमाडौं- नेपालले विश्वकप लिग-२ को दोस्रो चरणको पहिलो खेलमा क्यानडा विरुद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ। त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङको निर्णय लिएका हुन्।

क्यानडा विरुद्ध नेपाली टोलिमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल (कप्तान) दिपेन्द्र सिंह ऐरी, भिम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।

यअघि पहिलो श्रृंखला अन्तर्गत गत फेब्रुअरीमा घरेलु मैदानमा नेदरल्यान्डस् र नामिबियासँग खेलेको नेपालले ४ खेलबाट २ अङ्क जोडेको छ। आजबाट सुरु हुने आफ्नो दोस्रो श्रृंखलामा नेपाल आफ्नो एकदिवसीय लयलाई खोज्ने प्रयासमा हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?