विश्वकप लिग-२: ओमानविरुद्ध पनि नेपालको खराब सुरुवात

विश्वकप लिग-२: ओमानविरुद्ध पनि नेपालको खराब सुरुवात
+
-

काठमाडौं- विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा पनि नेपालले खराब सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ रन जोड्दा आफ्ना महत्वपूर्ण तीन विकेट गुमायो।

नेपालले आजपनि अपेक्षीत सुरुवात गर्न सकेन्। नेपालका लागि ओपनर अर्जुन साउद ५ रनमा आउट हुँदा आसिफ शेख ११ रनमा पेभिलियन फर्किए। त्यस्तै भिम सार्की पनि ११ रन बनाएर आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल २ तथा आरिफ शेख ६ रन बनाएर खेलिरहेका छन्। नेपालले १६ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३७ रन बनाएको छ।

ओमानका लागि कालेमुल्लाह, सोइब खान र फह्यात बटले समान १-१ विकेट लिए। नेपालले आज ओमान विरुद्ध टस हारेर पहिले ब्याटिङ गरीरहेको छ। नेपालले टोलीमा आज तीन परिवर्तन गरेको छ। यसअघि टोलीमा रहेका ओपनर कुशल भुर्तेल, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीलाई बेन्चमा राख्दा उनीहरुको स्थानमा  अनिल साहा, आरिफ शेख र अर्जुन साउदलाई टिममा समेटेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?