पेजर पड्किएको अर्को दिन लेबनानमा वाकिटकी पनि पड्कियो कम्तीमा ९ जनाको मृत्यु

पेजर पड्किएको अर्को दिन लेबनानमा वाकिटकी पनि पड्कियो कम्तीमा ९ जनाको मृत्यु
+
-

लेबनानमा घातक विस्फोटक हमलाले दोस्रो दिन पनि निरन्तरता पाएको छ। पहिलो दिन पेजर पड्किएर  १८ जनाले ज्यान गुमाउँदा ३ हजार भन्दाबढी घाइते भएका थिए। जबकि दोस्रो दिन वाकिटकी विस्फोट भएका छन्।

वाकिटकी विस्फोट हुँदा कम्तीमा ३०० जना घाइते भएका छन्। भने ९ जनको मृत्यु भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन्। यो आक्रमण पनि इजरायलको खुफिया एजेन्सी मोसादले गरेको दाबी हिजबुलाहले गरेको छ।

घटनाले कति क्षति पुर्‍यायो भने विषयमा थप विवरणहरु आउने क्रममा रहेका छन्। पेजर पड्किएर अस्तब्यस्त बनेको लेबनान पुन:नयाँ संकटमा धकेलिएपछि अहिले युएन सेक्रेटरी काउन्सीलले छलफल गरीरहेको छ।

पछिल्लो समय सुरक्षित मानिएका पेजर र वाकिटकीनै पड्कीएपछि अहिले अरबलगायत सिंगो विश्व आश्चर्यमा परेको छ भने अरब मुलुकहरू इजरायलबाट थप आक्रमणको त्रासमा परेको त्यहाँका सुरक्षा निकायलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?