प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. जामुन नियुक्त

प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. जामुन नियुक्त
+
-
जनकपुरधाम – मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरको निर्देशकमा डा. जामुनप्रसाद सिंह नियुक्त भएका छन्।
शुक्रबार साँझ वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिक दसौँ तहका मधेस सरकारका कर्मचारी रहेका डा. सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशले निर्देशकमा नियुक्त गरेको हो।
वरिष्ठ बालरोग विशेषज्ञ डा. सिंह विगत एक दशकदेखि यसै अस्पतालमा कार्यरत् छन्। यसअघि रहेका निर्देशक डा. रामनरेश पण्डितको सरुवा हुँदा सो पद करिब डेढ महिनादेखि रिक्त थियो।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?