चट्याङ लागेर झापामा एक जनाको मृत्यु

चट्याङ लागेर झापामा एक जनाको मृत्यु
+
-

झापा- वर्षासँगै परेको चट्याङले लागेर झापा दमकका एक व्यक्तिको मृत्यु भएको छ।

दमक- ४ घर भई मोरङको मिक्लाजुङ- ३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउनको लागि गएका ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो।

गएराति १० बजे भान्सा कोठा अगाडि उभिएको अवस्थामा चट्याङले लागेर मोते बेहोस भएर लडेका थिए।

उपचारका क्रममा उनको दमक अस्पतालमा राति ११.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?