
देश सञ्चार
असोज १२, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- नख्खु खोलाको पानी पसेर ललितपुरको कुसुन्ती (अरुनिमा बस्ती) जलमग्न भएको छ।
त्यहाँका मानिसहरू घरबाट बाहिर निस्कन सकेका छैनन्। मानिस तथा सवारी साधनको आवजजावत नै बन्द छ।
उक्त बस्तीका सबै घरमा पानी पसेको छ। घरका मालसामान सबै डुबानमा परेको छ।

