कपिल भण्डारी
                                                                                                                        असोज १२, २०८१
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                काठमाडौँ- काठमाडौँ र ललितपुर जोड्ने बागमती नदीमाथि बनेको पुलमा नदीमा आएको बाढी हेर्न मानिसहरूको ताँती लागेको छ।
मानिसहरूको भीडका कारण पुलमा सवारी साधन आवागमनमा समस्या भएको छ।
काठमाडौँका विभिन्न स्थानमा बाढीले बितन्डा मच्चाइरहँदा मानिसहरू भने रमिते बनेका हुन्।
तस्बिरहरूः
 
 
 
 
 
 
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































