वीरगञ्जको लालपर्सा विद्यालयलाई आठ थान सिलिङ पंखा सहयोग

वीरगञ्जको लालपर्सा विद्यालयलाई आठ थान सिलिङ पंखा सहयोग
+
-

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–३० लालपर्सास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आठ थान पंखा सहयोग गरिएको छ।
विद्यालयमा एक कार्यक्रमबीच सोमबार आठ थान सिलिङ पंखा सहयोग गरिएको हो।

शिशुदेखि कक्षा १० सम्म अध्ययनरत बालबालिकाको स्वस्थ्य तथा गर्मी मौसमलाई ध्यानमा राख्दै आठ थान सिलिङ पंखा सहयोग गरिएको सामजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।

उपकार सेवा नेपाल नामक संस्थाको सहयोगमा संस्थाकी अध्यक्ष विद्याकुमारी सरावगीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्रुप महतो कोइरी र सहायक प्रधानाध्यापक बैजनाथ साहलाई पंखा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश शर्राफ उपकार सेवा नेपालका सदस्य सुमन बगारिया र अंकुश शर्मा तथा विद्यालयका शिक्षक÷शिक्षिका, स्थानीय भद्रभलादमीको उपस्थिति थियोे।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?