वीरगञ्जस्थित सरिसवा नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको शव भेटियो

वीरगञ्जस्थित सरिसवा नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको शव भेटियो
+
-

वीरगञ्ज- वीरगञ्जस्थित सरिसवा नदीमा हाम फालेर बेपत्ता भएकी किशोरीको शव भेटिएको छ ।

गत आइतबार नदीमा हाम फालेर बेपत्ता भएकी बारा प्रसौनी गाउँपालिका- २ निवासी १६ वर्षीया राधिकाकुमारी दासको शब मंगलबार बिहान भेटिएको हो ।

उनको शव रानीघाटस्थित नदीको किनारमा भेटिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए । किशोरीले नदीमा किन हाम फालेको बारेमा अझै अनुसन्धान जारी रहेको भारतीले बताए ।

वीरगञ्जमा रहेको सरिसवा नदीमा आएको बाढीमा पुलबाट गत आइतबार बिहान किशोरी अचानक हाम फालेकी थिइन् । सोही दिन दिनभरी खोजी गर्दा पनि उनी भेटिएकी थिइन्न ।

सोमबार पनि सशस्त्र प्रहरीको टोलीले खोजी गरेको थियो ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’