टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
+
-

काठमाडौं-  क्यानडा भ्रमणमा रहेको नेपालले टी-२० त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ। तेस्रो खेलमा घरेलु टोली क्यानडाले टस जितेर नेपाललाइ ब्याटिङको निम्तो दिएको छ।

क्यानडा स्थित किंग सिटीमा भएको टसमा घरेलु टोली क्यानडाका कप्तान निकोलस किर्तोनले जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।

नेपालले आजको खेलमा टोलीमा दुई परिवर्तन गरेको छ। देव खनाल र रिजन ढकाल बेन्चमा रहँदा सोमपाल कामी र ललित राजवंशी आज प्लेइङ ११ मा अटाएका छन्।

नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ओमानलाई ३७ रनले हराएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?