ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ

ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ
+
-

वीरगञ्ज- ब्राउन सुगरसहित बाराबाट दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ना २२ प ९९९४ नम्बरको मोटर साइकल चालक पर्सा वीरगञ्ज महानगरपालिका- ३१ बस्ने वर्ष १८ को साविर अंसारी र पछाडि सवार वडा नम्बर २१ बस्ने वर्ष ५८ को वीरेन्द्र साह रहेका छन्।

विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो कार्यालय शाखा वीरगञ्ज र ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले बारा जीतपुर सिमरा उपमहानगरपालिका- ७ स्थित रहेको बैदेही पेट्रोल पम्प नजिक चेक जाच गर्ने क्रममा दुवै जनालाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट दश ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सापकोटाले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’