मेची पुल जाम हुनेगरि सीमावर्ती भारतीय बजार पानीटेंकीमा नेपालीको भीड

मेची पुल जाम हुनेगरि सीमावर्ती भारतीय बजार पानीटेंकीमा नेपालीको भीड
+
-

झापा- दसैँ नजिकिएसँगै भारतीय सीमावर्ती बजारमा नेपालीहरूको भीड लाग्न थालेको छ।

शनिवार पूर्वी सिमाना नजिक रहेको भारतीय बजार पानीटेंकीमा नेपालीहरूको भीड लागेकाे छ। नेपालीहरूको भीडका कारण नेपाल-भारत सीमामा पर्ने मेची पुलमा जाम लागेको छ। 

 भारतीय बजारमा सामान सस्तोमा पाइने भएकाले नेपालीहरू किनमेलका लागि त्यतातिर जाने गरेका बजार जानेहरू बताउँछन्। 

सस्तो मूल्यमा सामान पाइने लोभले पानीटेंकी जाने उपभोक्ताको सङ्ख्या ठूलो छ। दशैं नजिकिएपछि सर्वसाधारणको थामिनसक्नु भिडका कारण त्यहाँका व्यापारीहरूलाई भ्याइनभ्याइ भएको छ।

दसैँको मुखमा दाल, चिनी, मरमसला, कपडा सस्तोमा पाइने भन्दै नेपाली उपभोक्ता भारतीय सीमावर्ती बजार जाने गरेका छन्। पूर्वी नेपालका काँकरभिट्टा, बिर्तामोडलगायतमा बजार क्षेत्रमा रोजाइका व्यापारिक मल भएपनि नेपाली उपभोक्ताको रोजाइ पानीटेंकी बजार भएपछि पूर्वका नेपाली व्यापारी भने मारमा परेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?