बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक
+
-

काठमाडौं- बार्सिलोनाले पुन स्पेनिस लालिगामा शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा रोवर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बार्सिलोनाले अलाभेसलाई ३-० ले पराजित गरेको हो।

अलाभेसको घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले पहिलो हाफमै ह्याट्रिक गरे। उनले खेलको सातौं मिनेटमै राफिन्हाको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। २२औं मिनेटमा लेवान्डवस्कीले राफिन्हाकै पासलाई सदुपयोग गर्दा अग्रता दोब्बर भएको थियो।

खेलको ३२औं मिनेटमा लेवान्डोस्कीले एरिक गार्सियाको पासमा ह्याट्रिक पुरा गरे। ४५औं मिनेटमा टी मार्टिनेजले गोल गरेपनि भिएरआरले मान्यता दिएन। दोस्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन।

जितपछि बार्सिलोनाले ९ खेलबाट २४ अंक जोडेको छ र दोस्रो स्थानको रियल मड्रिडसँग ३ अंकको दूरी बनाएको छ। समान खेलबाट रियलको २१ अंक छ। अलाभेस ९ खेलबाट १० अंकसहित १२औं स्थानमा छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?