छुरा देखाएर ज्येष्ठ नागरिकको रकम लुट्ने चार जना पक्राउ

छुरा देखाएर ज्येष्ठ नागरिकको रकम लुट्ने चार जना पक्राउ
+
-

वीरगन्ज – छुरा देखाएर ज्येष्ठ नागरिकको रकम लुट्ने चार जना भारतीय नागरिक बाराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत, राज्य बिहार, जिल्ला पश्चिम चम्पारण, थाना बेताही, ग्राम पञ्चायत रानीपोखरी टोल बस्ने सुरेश प्रसाद बानीया,शर्मा मुखिया, शैलेश तिवारी र बिहार, जिल्ला मोजफरपुर, ग्राम पञ्चायत बनजरिया, थाना सकरा बस्ने रबि दास छन्।

बि आर २२ बिजे ३१६४ नम्बरको मोटरसाइकलमा आएका दुई जा र थ दुई जना गरी पक्राउ परेका चार जनाले असोज १ गते दिउँसो सवा १२ बजे बारा कलैया उपमहानगरपालिका–१ स्थित प्रभु बैक अगाडि कलैया–१३ बलिरामपुर बस्ने एक जना जेष्ठ नागरिकले प्रभु बैकबाट निकलेको पचास हजार रकम छुरा देखाएर लुट्पाट गरि फरार भएका थिए।

सूचनाको आधारमा खोजतलाश गर्ने क्रममा चारै जनाले सोही स्थानमा लुट्पाट गर्ने योजाना बनाइरहेको अवस्थामा लुट्पाटमा प्रयोग भएको मोटरसाइकलसहित पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए। पक्राउ परेका उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको सापकोटाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?