भन्सार छली ल्याइएको लाखको कपडा बरामद

भन्सार छली ल्याइएको लाखको कपडा बरामद
+
-

वीरगञ्ज – सशस्त्र प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याएको २० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको छ।

वीरगञ्ज महानगरपालिका–१६ नगवा नयाँबस्तीमा विभिन्न घरमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको कपडा नियन्त्रणमा लिएको हो।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जको टोलीले नियन्त्रणमा लिएको कपडालाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’