रसायनशास्त्रको नोबेल पुरस्कार डेमिस हासाबिस, जोन जम्पर र डेभिड बेकरलाई

रसायनशास्त्रको नोबेल पुरस्कार डेमिस हासाबिस, जोन जम्पर र डेभिड बेकरलाई
+
-

काठमाडौँ- रसायनशास्त्रमा २०२४ को नोबेल पुरस्कार गुगल डीपमाइन्डका दुई वैज्ञानिक र एक अमेरिकी बायोकेमिस्टलाई प्रदान गरिएको छ।

प्रोटिनको संरचनाको भविष्यवाणी र डिजाइन गर्ने सफलताका लागि उनीहरूलाई रसायनशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको हो।

डिपमाइन्डका ब्रिटिश संस्थापक डेमिस हासाबिस र कम्पनीको अल्फाफोल्ड प्रोटिन भविष्यवाणी सफ्टवेयरको विकासको नेतृत्व गर्ने जोन जम्परले पुरस्कारको आधा हिस्सा बाँडेका छन्।

अर्को आधा पुरस्कार वाशिंगटन विश्वविद्यालयका प्राध्यापक डेभिड बेकरलाई दिइएको थियो। उनको कम्प्युटेसनल अनुसन्धानले पूर्णतया नयाँ प्रकारका प्रोटिनहरू सिर्जना गरेको उल्लेख गरिएको छ।

उक्त पुरस्कार स्टकहोमको रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले घोषणा गरेको हो। विजेताहरूले “कम्प्युटेशनल प्रोटिन डिजाइन र प्रोटिन संरचना भविष्यवाणी” का लागि ११ मिलियन स्वीडिश क्रोनर पुरस्कार बाँड्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?