‘जब ३०० यात्रु सवार प्लेनमा आकाशमै बम रहेको सूचना भेटियो‘

‘जब ३०० यात्रु सवार प्लेनमा आकाशमै बम रहेको सूचना भेटियो‘
+
-

लन्डनबाट दिल्लीका लागि उडेको विस्तारा एयरलाइन्सको एक फ्लाइट युके१८ मा बम रहेको सूचनाले हंगामा मच्चिएको छ। फ्लाइट दिल्ली पुग्नु भन्दा साढे ३ घण्टा पहिले एक यात्रुले प्लेनको ट्वाइलेटमा बम रहेको धम्कीपूर्ण टिश्यु पेपर देखेका थिए। उनले तत्तकालनै क्रु मेम्बरलाई सूचना दिएका थिए।

यद्यपि फंलाइटको दिल्ली ल्यान्ड गरिएपछि आइसोलेशन मा लगिएको थियो। जहाँ सबै पेसेन्जर्सको सामान तथा उनीहरुको ज्यानको कडा चेकजाँच गरियो। तर बम जस्तो कुनै बस्तु फेला परेन्।

यद्यपि प्लेनमा बम रहेको सूचनाका बाबजुत प्लेन साढे ३ घण्टा आकाशमा उडेको थियो। पुलिसले क्रु मेम्बर्सलाई बम रहो सूचनाका बाबजुत किन प्लेन दिल्ली सम्म लान परेको नजिकै कुनै देशमा किन आपत्कालिन ल्यान्ड नगरेकव भनेर प्रश्न गरेको थियो।

जवाफमा पाइलट तथा क्रु मेम्बरहरुले बाटोमा प्लेन ल्यान्ड गरेको खण्डमा सूचना लेख्नेले प्लेन अपहरण गर्न सक्ने डरका कारण नरोकेको जवाफ दिए। यो खतराबाट बच्नका लागि प्लेनलाई सिंधै दिल्लीमै ल्यान्ड गरेको क्रु मेम्बरहरुले बताएका छन्। प्लेनमा करिब ३०० मानिसहरु रहेको भारतीय सञ्चार माध्यामले जनाएका छन्।

एक यात्रुले बमको सूचना पछि बाटोभर डर र त्रासपूर्ण यात्रा गरेको बताए। फ्लाइट तोकिएको समय अर्थात बिहान ११ः२० मा दिल्ली पुगेको थियो। तर यसलाई एकदमै एकान्त ठाउँमा रोकिएको थियो। यसपश्चात सुरक्षाकर्मीहरुले पुरै फंलाइट घेरेका थिए।

त्यसपछि सबै यात्रुहरुलाई एक(एक गरेर विस्तारै उतारिएको थियो। सबैभन्दा पहिले बिजनेस क्लास त्यसपछि प्रिमियर इकोनोमिक क्लास र अन्तमा इकोनोमिक क्लासका प्यासेन्जर्सलाई ओरालिएको थियो।

सबै लगेजहरुलाई बाहिरनै स्क्यान गरिएको थियो। यात्रिहरुलाई बताययोकी सबै सामानहरुको चेकजाँचपछि फ्लाइटमा यात्रुहरुलाई आफ्नो सामान चिन्नका लागि दिएको थियो। त्यसपछि उनीहरुलाई टर्मिनलको भित्र पठाइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?