मूर्ति सेलाउन जाँदा नहरमा डुबेर एक किशोरको मृत्यु 

मूर्ति सेलाउन जाँदा नहरमा डुबेर एक किशोरको मृत्यु 
+
-

वीरगन्ज- मूर्ति सेलाउन जाँदा नहरमा डुबेर पर्सामा शनिबार एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको बहुदरमाइ नगरपालिका-४ बहुवरी बस्ने १७ वर्षका अजित महतो रहेका छन्।

अजित दिउँसो दुई बजेको समयमा साथीहरूसँग दुर्गा पुजा सकेर दुर्गा माताको मूर्ति सेलाउन नजिकै रहेको गन्डक नहरमा  गएका थिए।

मूर्ति सेलाउन तयारी भइरहेकै बेला नहरमा हाम फालेका उनको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ।

मृतक किशोरको शब पोस्टमार्टमको लागि प्रहरीले वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?