मितेरी पुल नजिक गोली चल्यो, एसएसबीका जवानले चलाएको आशंका

मितेरी पुल नजिक गोली चल्यो, एसएसबीका जवानले चलाएको आशंका
+
-

वीरगञ्ज- नेपाल भारत सीमाक्षेत्र मितेरी पुल नजिक मंगलबार दिउँसो गोली चलेको छ । नेपाल भारत सीमाक्षेत्रको मितेरी पुलको दक्षिणतर्फ दिउँसो भुइँमा पड्किएको अवस्थामा बन्दुकको गोली (खोका) फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएको बताए पनि नेपालतर्फका सुरक्षा अधिकारीहरुले भने यसको पुष्टि गरेका छैनन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार गोलीको खोका बरामद भएको छ । तर, गोली नै चलाएको हो कि होइन भन्ने विषयमा भने अनुसन्धान भइरहेको उनले बताए।

कवाडी सामान संकलन गर्ने दुई महिला र दुई पुरुषलाई भारतीय भूमीमा पर्ने अहरिवा टोलाबाट लखेट्दै आएका भारतीय सीमा सुरक्षा बल एसएसबीका एक जवानले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताएकी छन् ।

एसएसबीले चलाएको गोली भने कसैलाई नलागेको ती प्रत्यक्षदर्शी महिलालले बताइन् । गोली चलेपछि ती महिला र पुरुष नेपालतर्फ भागेको बताइएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?