चैन खोला झोलुंगे पुल निर्माण सम्पन्न

चैन खोला झोलुंगे पुल निर्माण सम्पन्न
+
-

मुगु – छायाँनाथरारा नगरपालिकाको पहलमा निर्माण गरिएको चैन खोला झोलुंगे पुल निर्माण सम्पन्न भएको छ। १४४.४४ मिटर लम्बाइ र २७ मिटर उचाइको यो पुलले स्थानीय बासिन्दाको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएको छ, जसले गाउँ र बजारलाई सिधा रुपमा जोडेको छ।

यो पुल निर्माणका लागि कुल ३ करोड ११ लाख ९५ हजार ७ सय १० रूपैयाँ लागत रहेको छायाँनाथरारा नगरपालिकाका सब इन्जिनियर कर्णराज भामले जानकारी दिए।

परियोजना २०८१ साल वैशाख ३१ गते सम्झौता भई निर्माण सुरु गरिएको थियो र २०८१ पुस मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भए पनि फिनिसिङबाहेक पुलको सबै काम सकिएको उनले बताए। कर्णाली इम्फास्ट्रक्चर डेभलपमेन्ट सर्भिस प्रालिले यो पुल निर्माणको जिम्मा लिएको थियो।

स्थानीय बासिन्दाले पुलको निर्माणलाई आफ्नो जीवनस्तर सुधार गर्ने महत्वपूर्ण कदमका रूपमा लिएकाे र यसले सम्पूर्ण क्षेत्रको विकासमा योगदान पुर्‍याउने

छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले  विश्वास व्यक्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?