गौतम, चाम्लिङ र माथेमाले पाए तीन बेग्लाबेग्लै पद्मश्री पुरस्कार

गौतम, चाम्लिङ र माथेमाले पाए तीन बेग्लाबेग्लै पद्मश्री पुरस्कार
+
-

काठमाडाैँ – खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले २०८० सालकाे पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतम, पद्मश्री साधना सम्मान पवनकुमार चाम्लिङ र पद्मश्री गौरव पुरस्कार प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गरेको छ।

मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले गौतम, चाम्लिङ र माथेमालाई पुरस्कार प्रदान गरेको हो।

गौतमलाई उनको उपन्यास ‘अद्वैत’का लागि २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिएको हो। प्रखर समालोचक गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता पनि हुन्। 

यस्तै, भारतको सिक्किमका पूर्वमुख्यमन्त्री चामलिङलाई नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयनका लागि सिर्जना, पत्रकारिता तथा साहित्यिक गतिविधिमा दीर्घकालसम्म निरन्तर सक्रिय छन्। चामलिङ २४ वर्ष सिक्किमको मुख्यमन्त्री बनेका थिए।

 

यस्तै, पूर्वराजदुतसमेत रहेका माथेमा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति पनि हुन्। उनीहरु तीनै जनालाई जनही ३ लाख रुपैयाँ र सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?