हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव

हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव
+
-

सिमकोट – हुम्ला जिल्ला अस्पतालमा औषधिको अभाव भएको छ। अस्पतालमा मौज्दात भएको औषधि सकिएको र नयाँ औषधि खरिद गर्न नपाएपछि अभाव देखिएको अस्पतालले जनाएको छ।

भाउजुलाई उपचारका लागि अस्पताल ल्याएकी सिमकोट–४ की बविता शाहीले चेकजाँचपछि आफूले औषधि किन्न नपाएको गुनासो गरिन्। उनले घरको छतबाट लडेर घाइते भएकी भाउजु भानु शाहीलाई उपचारको लागि जिल्ला अस्पताल ल्याएकी हुन्।

अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले औषधिको अभाव भएको स्वीकार गर्दै घाउचोट लागेका बिरामीका लागि स्प्रिड कटनको पनि अभाव रहेको बताइन्।

स्वास्थ्य सेवा कार्यालयका कर्मचारीको सरुवा भएको र नयाँलाई आर्थिक खर्चको अधिकार नदिइएकोले औषधि खरिदमा पनि समस्या भएको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?