मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक

मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक
+
-

काठमाडौँ — निबन्धकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ।

शनिबार ललितपुरका मेयर चिरिबाबु महर्जन, प्रा.डा. दयाराम श्रेष्ठ, कवि डा. विष्णुविभु घिमिरे, नाटककार अशेष मल्ल, वरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’लगायतले एक कार्यक्रमबीच ‘धोबीघाट मेलोडी’ सार्वजनिक गरेका हुन्।

कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा २०२ पृष्ठ छन्, जसको मूल्य ५०० रहेको छ।

लामो समयदेखि शिक्षण पेशामा आवद्ध शर्मा लिटिल एन्जल्स् स्कूलका प्रिन्सिपल हुन्।

शर्माले यसअघि ‘शब्दशिविर’ निबन्धकृति बजारमा ल्याएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?