लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ
+
-

वीरगञ्ज – लागुऔषधसहित वीरगञ्जबाट दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–७ तेलकुवा बस्ने २० बर्षीय ओमबाबु कुशवाहा र सोही स्थान बस्ने २० बर्षीय शैलेश यादव छन्।

वीरगञ्ज महानगरपालिका १४ गण्डक चोकस्थित चेकजाँच गर्नेक्रममा वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेका ना.६ ख ७२२७ नम्बरको बसबाट दुबैजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका ओमबाबुको साथबाट एक हजार ४८१ पिस लागु औषधः–नुरफिन,डाइजेपाम र फेनारगन तथा शैलेसको साथबाट एक हजार ५१५ पिस नुरफिन,डाइजेपाम र फेनारगन गरी जम्मा दुई हजार ९९६ पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले जानकारी दिए।

पक्राउ परेका दुबैजनालाई लागु औषध सम्बन्धी कसूरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाइएको भारतीले बताए ,।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?