परम्परागत पहिरनप्रति कर्णालीका महिलाको आकर्षण (तस्बिरहरु)

परम्परागत पहिरनप्रति कर्णालीका महिलाको आकर्षण (तस्बिरहरु)
+
-

मुगु – कर्णालीका महिलाहरूमा परम्परागत पहिरनप्रति चासो बढ्दै गएको छ। देउसी–भैलो, चाडपर्व, विवाह तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यमा महिलाहरूले ठेटुवाबाट बनेका धोती, चोलाजस्ता परम्परागत पहिरन लगाउन थालेका छन्।

पछिल्लो समयमा परम्परागत पहिरन हराउँदै गएको अवस्थामा नयाँ पुस्तामा रुचि देखिएको हो। विशेषतः स्थानीय पुनी पैठ, पूजाआजा र समुदायिक समारोहहरूमा महिलाहरू परम्परागत गरगहनासहित सजिन थालेका हुन्।

आधुनिकतासँगै विभिन्न मुलुकको संस्कृतिको प्रभाव परेर परम्परागत मौलिक संस्कृतिमा ह्रास हुँदै गहेको अवस्थामा कर्णालीका मुगुलगायत डोल्पा, कालिकोट, हुम्ला र जुम्लामा समेत महिलाहरूमा परम्परागत पहिरनप्रति आकर्षण बढ्दै गएको हो।

पहिरनप्रतिको आकर्षणले समुदायमा सांस्कृतिक जागरूकता बढाउन सहयोग पुर्‍याइरहेको छ। मुगुलगायत कर्णालीका महिलाहरूले परम्परागत पहिरनको पुनरुत्थान गर्दै आफ्नो संस्कृतिको पहिचानलाई जगेर्ना गर्ने प्रयास गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’