पूर्वमुमाबडामहारानी शाह शुक्रबार डिस्चार्ज हुने

पूर्वमुमाबडामहारानी शाह शुक्रबार डिस्चार्ज हुने
+
-

काठमाडौँ – पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपश्चात शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने भएकी छन्।

९७ वर्षीया पूर्वमुमाबडामहारानी शाहको स्वास्थ्यमा अचानक समस्या आएपछि आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियाे।

चिकित्सकहरूका अनुसार उनलाई माइल्ड निमाेनिया भएकाे थियाे। ५ दिनकाे उपचारपछि उनकाे शुक्रबार डिस्चार्ज हुने राजपरिवार स्राेतले जानकारी दिएकाे हाे।

उनी नारायणहिटी दरबार परिसरमा महेन्द्र मञ्जिलमा बस्दै आएकी छन्।

याे पनि

पूर्व मुमाबडामहारानी शाह अस्पताल भर्ना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?