यू-१९ महिला विश्वकपमा छनोट भएको टोली स्वदेश फर्कियो

यू-१९ महिला विश्वकपमा छनोट भएको टोली स्वदेश फर्कियो
+
-

काठमाडौं- आइसिसी महिला यू-१९ विश्वकपका लागि छनोट भएको नेपाली टोलीको स्वागत गरिएको छ। बिहिवार साझ स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसीङ तथा क्यान पदाधिकारीहरुले स्वागत विमानस्थलमा स्वागत  गरेका थिए।

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यू-१९ महिला टी-२० विश्वकपको एसिया  क्षेत्र छनोटको अन्तिम खेलमा घरेलु टोली युएइलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

एसिया छनोटका ६ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो।  विश्वकप सँगै नेपालले एसिया कप समेत खेल्ने छ। यू-१९ महिला क्रिकेट टोलीले विश्वकप अघि आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू-१९ महिला एसिया कप खेल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?