अस्पताल हाताभित्र फार्मेसी सञ्चालन

अस्पताल हाताभित्र फार्मेसी सञ्चालन
+
-

मुगु – जिल्लाको एक मात्र अस्पताल ठिनीमा केही महिनादेखि फार्मेसी सन्चालनमा आएको छ। अस्पताल हाताभित्रै सन्चालनमा आएको सुलभ फार्मेसीबाट जिल्ला अस्पताल ठिनीमा उपचारका लागि आएका बिरामीलाई सस्तो, सहज र गुणस्तरीय औषधि उपलब्ध गराउने फार्मेसीले जनाएकाे छ।

जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्ल र अस्पतालका व्यवस्थापक डा‍. निर्मल नगरकोटीको संयुक्त पहलमा फार्मेसी सञ्चालनमा ल्याइएको हो।

कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री घनश्याम भण्डारीले उद्घाटन गरी सन्चालनमा आएको फार्मेसीले न्यून आय भएका दैनिक एक दर्जन भन्दा बढी बिरामीको लागि ठूलो राहत मिलेको अध्यक्ष मल्लले बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?