मतदानस्थलमा मतदाताको चहलपहल सुरु हुँदै (तस्बिरहरू)

मतदानस्थलमा मतदाताको चहलपहल सुरु हुँदै (तस्बिरहरू)
+
-

काठमाडौँ- स्थानीय तह उपनिर्वाचन अन्तर्गत अहिले बिहान ७ बजेबाट मतदान सुरु हुने भए पनि मतदानस्थलमा मतदाताको संख्या न्यून देखिएको छ।

चिसोका कारणले पनि बिहान मतदाताको संख्य न्यून भएको मतदान केन्द्रमा खटिएका कर्मचारीले बताएका छन्।

खासगरि काठमाडौँ उपत्यका तथा पहाडि भू-भागमा मतदाताको संख्या बिहान न्यून देखिएको हो।

मतदान भइरहेका तराईका जिल्लाहरूमा भने मतदाताहरू मतदानस्थलमा लाम लागेका खबरहरू आएका छन्।

काठमाडौँ १६ को तरुण मावि मतदानस्थलका तस्बिरहरूः

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’