
अ
+
अ
अ
-
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलको दोस्रो ओभरमै काठमाडौँको विकेट पतन भएको छ।
टस जितेर चितवनले काठमाडौं गुर्खाजविरुद्ध बलिङ गर्ने निर्णय गरेको थियो।
टियु क्रिकेट मैदानमा सोमबार विहान ९ बजे सुरु भएको खेलको दोस्रो ओभरमै चितवनले सफलता पनि हात पारेको हो।
पाकिस्तानी बलर सोहिल तनविरले काठमाडौँका स्टेफेन इस्कीनाजीको विकेट लिएका हुन्।