चार रनमै आउट भए रसिद, काठमाडौ‍ंले ७४ रनमा गुमायो ६ विकेट

चार रनमै आउट भए रसिद, काठमाडौ‍ंले ७४ रनमा गुमायो ६ विकेट
+
-

काठमाडौं- नेपाल प्रिमयर लिग (एनपिएल) अन्तर्गत आफ्नो पहिलो खेलमा काठमाडौंलेले ७४ रनमा छैटौं विकेट गुमाएको छ। छैटौं विकेटका रुपमा ४ रन बनाएर रसिद खान पेभिलियन फर्किए। उनलाई लक बेन्केन्स्टाइनले आउट गरेका हुन्।

त्यसअघि ६३ रन जोड्दा पाँचौ विकेटङ्का रुपमा शंखर रानालाई १६ रनको अवस्थामा गुमाएको थियो उनले १७ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरे। राना र महर्जनबिच पाँचौ विकेटक लागि २९ रनको साझेदारी भएको हो। उनलाई अमर रौटेलाले आउट गरेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले ३४ रन जोड्दानै आफ्ना महत्वपूर्ण ४ विकेट गुमाएको थियो। काठमाडौंका लागि माइकल लेभिटले २५ रन बनाउनु बाहेक अन्य खेलाडी भने पिचमा संघर्षरत देखिएका छन्। चितवनका लाग सोहील तनविरले कसिलो बलिङ गरे। उनले ३ ओभरमा १९ रन दिएर ३ विकेट लिइसकेका छन्। अर्को एक विकेट कुशल मल्लले लिएका थिए।

काठमाडौंका स्टेफन एसकिन्जा २ रनमा आउट भए। त्यस्तै गेर्हार्ड एरासमस ४ रनमा आउट हुँदा भिम सार्की पनि १ रनमा आउट भए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?