सुदूरपश्चिमद्वारा विराटनगरलाई जारी प्रतियोगिताकै उच्च लक्ष्य

सुदूरपश्चिमद्वारा विराटनगरलाई जारी प्रतियोगिताकै उच्च लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जारी प्रतियोगिताकै उच्च रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले विष्फोटक इनिङ खेल्दा विराटनगरले १ सय ८२ रनको उच्च लक्ष्य पाएको हो।

जारी प्रतियोगिताकै उच्च स्कोर बनाउने क्रममा कप्तान ऐरीले उत्कृष्ट र विष्फोटक इनिङ खेल्ने क्रममा २४ बलमा ५७ रनको अर्धशतकीय इनिङ खेले।

उनले आफ्नो इनिङमा ५ छक्का र ३ चौका प्रहार गरेका थिए। उनी बाहेक ब्रान्डन म्याकमुलनले ३६ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा विनोद भण्डारीको २३ रन रह्यो।

त्यस्तै साइफ जाइबले १४ रन बनाउँदा इशान पान्डेले २१ रन बनाए। त्यस्तै स्कट कुगेलिङ्गले १० रन बनाउँदा आरिफ शेख ९ रनमा आउट भएका थिए।

विराटनगरका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिंदा क्रिश सोले, इस्मात अलाम र बसिर अहमदले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?