लुम्बिनीविरुद्ध बिराटनगरले टस जितेर पहिले बलिङ गर्दै

लुम्बिनीविरुद्ध बिराटनगरले टस जितेर पहिले बलिङ गर्दै
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा लुम्बिनी लायन्स विरुद्ध बिराटनगर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

आफ्नो पहिलो खेलमा लुम्बिनी ब्याटिङका लागि मैदान उत्रिँदै छ। जारी प्रतियोगितामा लुम्बिनी आफ्नो बलियो दाबेदारी पहिलो खेलबाटै दिने लक्ष्यमा रहेको छ।

टियु मैदान कीर्तिपुरमा केही समयपछि सुरु हुने खेलमा विराटनगर तुलनात्मक रुपमा दबाबमा हुने छ। मंगलबार लगातार दोस्रो हार भोगेको विराटनगरले लगातार तेस्रो खेल खेल्न लागेको हो।

यसअघि उद्घाटनमा विराटनगरले जनकपुर बोल्ट्ससँग खेलेको थियो। खेल भएका लगातार तीन दिनमा तीन खेल खेल्न लागेको विराटनगर दुई दिनको रेस्ट अघि कम्तीमा एउटा जित चाहन्छ।

लुम्बिनीका रोहित पौडेल तथा राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्वमा मैदानमा उत्रिंदा विराटनगर पूर्व राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेकै कपत्नीमा मैदानमा उत्रिने छ।

लुम्बिनी भने पहिलो खेलमा जित निकालेर आफ्नो दाबेदारी निकाल्ने लक्ष्यमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?