पोखराद्वारा जनकपुरलाई १ सय ३९ रनको लक्ष्य

पोखराद्वारा जनकपुरलाई १ सय ३९ रनको लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) एनपिएल अन्तर्गत आफ्नो दोस्रो खेलमा पोखराले जनकपुरलाई जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको हो। पोखराका लागि मार्कुस क्रिच्लीको ३५ रन सर्वाधिक रह्यो। त्यस्तै एन्ड्रिस गौस २० रनमा आउट हुँदा दिनेश खरेल १० रन बनाएर आउट भए।

त्यस्तै दिलिप नाथ ११ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै रेमन रेइफर १७ रनमा आउट हुँदा माइकल लिस्क २५ रन बनाएर आउट भएका थिए। कप्तान कुशल भुर्तेल लगातार दोस्रो खेलमा चल्न सकेनन्।

उनी ६ रनमा पेभिलियन फर्किएका थिए। जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिंदा जेमि निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले १ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?