लुम्बिनीविरुद्ध पोखराको विष्फोटक सुरुवात

लुम्बिनीविरुद्ध पोखराको विष्फोटक सुरुवात
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिगअन्तर्गत शुक्रबारको दिनको दोस्रो खेलमा लुम्बिनी लायन्सले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले विष्फोटक सुरुवात गरेको छ। उसले ६ ओभरमै ८० रन पूरा गरेको छ।

ओपनिङ ब्याटिङका लागि आएका दिनेश खरेल र एन्ड्रेस गौसले ६ ओभरको समाप्तिमा ८० रनको साझेदारी गरिसकेका छन्। खरेल १७ बलमा २६ रन बनाएर अविजित रहँदा गौस १९ बलमा ४६ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका कप्तान रोहित पौडेलले ९५ रनको कप्तानी इनिङ्स खेल्दा टिमले उच्च स्कोर बनाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?