गृहजिल्ला झापामा प्रधानमन्त्री ओली, आज के-के छन् कार्यक्रम?

गृहजिल्ला झापामा प्रधानमन्त्री ओली, आज के-के छन् कार्यक्रम?
+
-

झापा- असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला झापा आएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पनि झापामै आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन्।

आइतबार झापा आएर मेचीनगर ४ र दमक ३ मा आयोजित कार्यक्रमहरू सहभागी भएका प्रधानमन्त्री ओलीले सोमबार दोस्रो दिन बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा वितरण, १२: ३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गरेर बिर्तामोड फर्किने कार्यक्रम रहेको छ ।

ओलीले बिर्तामोडमा २ बजे सिटी सेन्टरमा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली मंगलबार काठमाडौँ फर्किने कार्यक्रम छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?