रौतहट स्कर्पियो दुर्घटनाः मृतकहरूको सनाखत (नामवलीसहित)

रौतहट स्कर्पियो दुर्घटनाः मृतकहरूको सनाखत (नामवलीसहित)
+
-

वीरगन्ज- रौतहटको चन्द्रपुर नगरपालिकास्थित जङ्गलमा भएको स्कार्पियो दुर्घटनामा परि मृत्यु हुनेहरुको सनाखत भएको छ ।

बा १६ च ३१६२ नम्बरको स्कार्पियो अनियन्त्रित भइ मंगलबार राति रुखमा ठोक्किएर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

जिल्ला सिराहा अर्नामा गा.पा.३ बंठियाटोल बस्ने अ.बर्ष ६० को लरुवती देबी महरा, सोही स्थानकी बर्ष ३० कि उर्मिला महरा, बर्ष ५० की रामकुमारी महरा, बर्ष ५५ कि महगीदेवी महरा, बर्ष ६२ कि फुलमन्तीदेवी चमार, बर्ष ६० की रामकुमारी देवी महरा, बर्ष ३० की सकुन्तला देवी महरा र सोही गाउँपालिका-५ बलुवाटोल बस्ने बर्ष ४० को स्कर्पियो चालक श्रीकुमार यादवको मृत्यु भएको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दिपक कुमार रायले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?