वीरगन्जमा सुरु भयो रविको बयान, सुरक्षा व्यवस्था कडा

वीरगन्जमा सुरु भयो रविको बयान, सुरक्षा व्यवस्था कडा
+
-

काठमाडौँ- वीरगन्ज सहकारीको रकम अपचलनको बारेमा बयानका लागि रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको छ ।

पर्सा प्रहरीले आज बिहान बयानका लागि उनलाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । त्यहाँ उनको बयान लिइनेछ वीरगन्जमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अपचलन भएको बारेमा बयानका लागि लामिछानेलाई वीरगन्ज  ल्याइएको हो ।

सानो पाइलाको आठ करोड भन्दा बढी रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा गएको देखिएपछि पर्सा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर लामिछानेलाई बिरगन्ज ल्याएको हो ।

बयान चलिरहँदा जिल्ला सरकारी वकिल कार्यालयको अगाडि सुरक्षा ब्यावस्था कडा बनाइएको छ । हिजो लामिछानेलाई बाराको सिमराबाट बिरगन्ज ल्याउने क्रममा रासवपाका कार्यकर्ताहरुले विरोध र नाराबाजीसमेत गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?