शून्य रनमा आउट भए दिपेन्द्र

शून्य रनमा आउट भए दिपेन्द्र
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको पहिलो खेलमा जनकपुरविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ७६ रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीलाई चौंथो विकेटका रुपमा गमायो।

विष्फोटक ब्याटिङ छवि भएका ऐरीलाई अरनको यादवले आउट गरे। उनी आउट भएसँगै जनकपुर खेलमा फर्किएको छ। जनकपुरले १२.३ ओभरमा ७६ रन दिएर ४ विकेट लिन सफल भयो।

त्यसअघि तेस्रो विकेटका रुपमा ओपनर बिनोद भण्डारीलाई गुमाएको थियो। भण्डारीले ३७ बल खेल्दै ३ चाक र १ छक्का प्रहार गर्दै ३३ रन बनाएर आउट भएका थिए।

उनी शेर मल्लको बलमा आउट भए। त्यसअघि पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात गर्दै साइफ जाइब २१ रन बनाएर आउट भएका थिए भने लगतै हरमित सिंह १ रनमा आउट भएका थिए।

जनकपुरका लागि शेर मल्लले २ विकेट लिंदा हर्ष थकर र अरनिको यादवले समान १-१ विकेट लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?