लो स्कोर पछ्याएको लुम्बिनी काठमान्डु विरुद्ध संकटमा, ४३ रनमा गुमायो ६ विकेट

लो स्कोर पछ्याएको लुम्बिनी काठमान्डु विरुद्ध संकटमा, ४३ रनमा गुमायो ६ विकेट
+
-

१ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले खराब ब्याटिङ गरेको छ।

लुम्बिनीले ४३ रन जोड्दा ६ खेलाडी पेभिलियन फर्किएका छन्। उसका लागि उन्मुक्त चन्दले १४ रन बनाउनु सर्वाधिक रनका रुपमा रहेको छ।

चन्द पनि करण केसीको बलमा आउट भइसकेका छन्। उसका आसुतोष घिरैया ४ रनमा आउट हुँदा अर्जुन साउद ३ रनमा पेभिलियन फर्किए। त्यस्तै चन्द १४ रनमा आउट हुँदा टोम मर्स ६ रनमा र रोहित पौडेल ८ रनमा आउट भए। त्यस्तै साद विन जफर शुन्य रनमा आउट हुँदा अहिले क्रिजमा सन्दीप जोरा र विवेक यादव रहेका छन्।

काठमान्डुका लागि दिपेश कँडेलले ४ ओभर बलिङ गर्दै ६ रन दिएर ३ विकेट लिए। त्यस्तै गेर्हार्ड एरासमसले २ विकेट लिंदा करण केसीले १ विकेट लिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?