जनकपुरलाई काठमाण्डुले दियो १ सय २ रनको लक्ष्य

जनकपुरलाई काठमाण्डुले दियो १ सय २ रनको लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग अन्तर्गत बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ। काठमाण्डु १९.३ ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो।

काठमाण्डुका लागि गेर्हार्ड एरासमसले २० रन बनाउनु सर्वाधिक रह्यो उनी बाहेक थप दोहोरो स्कोरका रुपमा स्टेफन एस्कान्जीले १७ रन बनाउँदा करण केसीले १९ रन बनाए। अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन्।

काठमाण्डुविरुद्ध कसिलो बलिङ गरेको जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिंदा मोहमद मोहसिनले २ र किशोर महतो, अरनिको यादव र शेर मल्लले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?