कर्णालीद्वारा लुम्बिनीलाई १ सय २९ रनको लक्ष्य

कर्णालीद्वारा लुम्बिनीलाई १ सय २९ रनको लक्ष्य
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले जितका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

निर्धारित २० ओभरमा कर्णालीले ८ विकेट गुमाएर १ सय २८ रन बनाएको हो। पाँचौ विकेटका लाग अर्जुन घर्ती र विलियम बोसिस्टोले ७२ रनको साझेदारी गरेपछि कर्णालीले मध्यम स्कोर तयार गर्यो।

कर्णालीका लागि विलियम बासिस्टोले सर्वाधिक ४४ रन बनाउँदा अर्जुन घर्तीले २५ रन बनाए। त्यस्तै बाबर हायतले २० रन बनाउँदा चाडविक वाल्टनले १३ रन बनाएका थिए। अन्य खेलाडीले भने दोहरो स्कोरमा रन बनाउन सकेनन्।

लुम्बिनीका लागि विकास आग्रि ले ३ विकेट लिंदा तिलक भण्डारीले २ विकेट लिए। त्यस्तै रामोन सिमोन्ड्स, साद बिन जफार र रोहित पौडेलले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?