
सुरेश पौडेल
मंसिर २८, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- नवौं नानहाई बौद्ध सम्मेलन राजधानी काठमाडौँमा सुरु भएको छ।
उक्त सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन्।
याक एण्ड यतिमा उक्त सम्मेलन सुरु भएको हो।
सम्मेलनमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग, महाबिहारका प्रमुख जेम्बु जाइकालगायत अन्य व्यक्तिहरू उपस्थित छन्।
तस्बिरहरूः

