चितवनले ६४ रन जोड्दा गुमायो चार विकेट

चितवनले ६४ रन जोड्दा गुमायो चार विकेट
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगरविरुद्ध ब्याटिङ गरिरहेको चितवन राइनोजले चौथो विकेट गुमाएको छ।

चितवनले ६४ रन जोड्दा चार विकेट गुमाएको हो। चौथो विकेटको रुपमा बसिल अहमद एक रन बनाएर आउट भए। उनलाई विराटनगरका सन्दीप लामिछानेले आउट गरेका हुन्।

यसअघि चितवनका रवि बोपरा, सन्तोष कार्की र हसन इसाखिल आउट भएका थिए। हसनलाई बसिर अहमदले आउट गरेका हुन् भने सन्तोषलाई सन्दीप र रविलाई सुवास भण्डारीले आउट गरेका हुन्।

पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई १८२ रनको लक्ष्य दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?